Skip to content

उनलाई आफ्नो बनाउन


आधा रातमा उठेर
सधै कबिता लेखे
हर प्रात कालमा
भगवानसंग प्राथना गरे
उनलाई नपाएर होइन
बरु उनलाई आफ्नो बनाउन
सधै उनलाई फकाई रहे

Leave a Reply

Your email address will not be published. Required fields are marked *