Skip to content

मन भयो आधा मेरो

सोचेर पुराना कुरा मन भयो आधा मेरो
यसो पछाडी हेर्दा जीवन भयो आधा मेरो

तिमीसंग छुटेर बाच्दा एक्लै मलाई आज
टुक्रिएर हेर आफ्नै तन भयो आधा मेरो

Leave a Reply

Your email address will not be published. Required fields are marked *