Skip to content


फूलको गन्ध
सर्वत्र हरियाली
बैशालु चरो

स्वर्गको झल्को
शानदार झुपडी
नेपालीपन

ढुङ्गाको आड
गन्तब्यको खोजीमा
फुच्चे पालुवा

शब्दमा शान्ति
मुलुकको अबस्था
सरल बाटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *