—————————– ———————————
सबै मनको मझेरीमा उज्यालो जून हो मझेरी
स्वाभिमानी नेपालीको नशाभित्र खून हो मझेरी !
सधैं आँखा भित्र हुन्छ स्वप्नील सुमधुर माया तिम्रो
अक्षरयात्राको साइतमा टीका र सगुन हो मझेरी !
मझेरीका पाइलाहरू बढी रहून यसरी नै ,
यश , समृद्धि र सफलताले चुमोस्
———————————
यी सुन्दर शब्दहरूसहित प्रतिकृया पठाइदिनुभएकोमा धन्यवाद छ सर।
विजया दशमीको तपाईं तथा परिवारप्रति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
अनि, हिजा’जको दशैं यतैतिर मनाउन थाल्नुभा’ हो? गाउँतिर जाने योजना छैन?
सुन्दर गजल ! सफलताको कामना
सुन्दर गजल ! सफलताको कामना !
—————————–