Skip to content

तीन हाइकु (असार)

  • by


१)असार
हिले खेतमा
गुन्यु छोटो पारेकी
खेताल्नी दिदी

२)श्रावण
केराको बोट
सितको थोपा झर्यो
बिऊ रोपियो

३)होली
रंगको खेल
हामी सबै खेलाडी
गोलपोस्ट खै?

टोक्यो, जापान

Leave a Reply

Your email address will not be published. Required fields are marked *