सून्य छ मेरो जीवन


सून्य छ मेरो जीवन,
तर अघि बढ्छु, बढ्छु,
मर्न दिन्न मेरो लक्ष्य
शिखरमाथि चढ्छु, चढ्छु !

रोक्न खोज्छन,बाधाहरूले,
यस बिरुद्द म डट्छु, डट्छु,
बिचलित नभई, कहिल्यै कतै,
बीर योद्दा भै लड्छु, लड्छु !!

समस्याको सीमै, सीमाछ,
त्यसलाई लत्याएर कट्छु, कट्छु,
जबसम्म रहन्छ यो ज्यान,
हर हमेसा खट्छु, खट्छु

राजेश रुम्बा लामा “अतृप्त”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *