Skip to content


ङाला ह्युल्सा,
साँच्चिन हीरा, मोती भन्दन्
ज्याबा मुला,
स्वर्ग भन्दन् ज्याबा मुला,
होरोँदै मि, होरोँदै मि, उ,
बैरी जे बेन्गेलाबा,
रह्ङ्ला स्वार्थ ला लागि रि,
रह्ङलन सन्तानजे चुँगेलाबा ।
कते मि बेन्जीन्जी,
चुँबाजेन् चुँजीन्जी ।।

ङाला काली, कोशी
स्योङ् म्राङ्सी,
ङाला ज्योमो गँङ् म्राङ्सी,
डाहा जे, डाहा जे,
नियु “तेबन मुला, ”
दु ख लसि रह्ङ्लन ह्युल्साला
ध्हिम रि टिबा
ङाला सन्तान “सेबन मुला” ।।

ङाला पाखा पखेरो रि,
रङ्गी चङ्गी म्हेन्दो
“सर्ब म्राङ्सी, ”
ख्लेबोन डन्ब, मन्बा
ङाला सन्तान,
म्हिला ताम रि लोङ्सी
“धर्बा म्राङ्सी, ”
पिङ् पिङ हराभरा म्राङ्बा
ङाला ल्ह बेशी रि
थेन्ना साँढे “छाइ लाजी, ”
दास सोसि ङाला सन्तान त,
दास सोसि ङाला सन्तान त,
ङालान ह्युल्सारी,
थेनिन् ङ्हाछेङ् “ताइ लाजी, ”
च्याना च्यानान् ङाला ह्युल्सा
पापी बैरी जे “चाइ लजी”,
र्छोन र्छोनन् ङाला ह्युल्सा रि
पापी बैरी “हाइ लजी” ।

राजेश रुम्बा लामा “अतृप्त”

5 thoughts on “ङाला ह्युल्सा”

  1. —नेपालीमा उल्था—
    मेरो

    —नेपालीमा उल्था—

    मेरो जन्मभूमि,
    साच्चै हीरा मोती,
    भन्द पनि महङ्गो छ !
    स्वर्ग भन्द पनि सुन्दर छ !!
    त्यसैले त, त्यसैले त ऊ,
    बैरीले खोस्न खोस्दैछन्,
    आफ्नो स्वार्थको लागि
    अफ्नै सन्तानले नै बेच्न खोच्दैछन् ।
    कति त खोसिसके, बेच्नेले बेचिसके।।
    मेरो काली-कोशी नदी देखेर,
    मेरो उच्च डाडाका शिखर देखेर,
    डाहाले, डाहाले निउ खोज्दैछन्,
    दु:ख् गरि आफ्नै जन्मभूमिमा ,
    आफ्नै घरमा बसेका मेरो सन्तान मार्दैछन् ।।
    मेरो पाखा पखेरीमा रङ्गी, चङ्गी फुलहरू फुलेको देखेर,
    देशका शासकहरू,
    बैरीको कुरामा कामेको देखेर, हरियाली हराभरा,
    देख्ने मेरो भूमिमा, तेनीहरूको साढे
    चरौन खोज्दैछन्,
    दास बनाएर मेरो सन्तानलाई,
    मेरै भूमिमा तिनिहरू नै ठुलो बन्न लाग्दैछन्,
    देख्द, देख्दै मेरो भूमि
    बैरीले खान लाग्दैछन्,
    थाहा पाई पाई मेरो भूमिमा
    पापी बैरी आउन लाग्दैछ ।

    राजेस्श रुम्बा लामा “अतृप्त्”

  2. अनुकरणीय अभियान
    सयौँ थुँगा

    अनुकरणीय अभियान
    सयौँ थुँगा फूलका हामी भन्नु साँच्चै सार्थक भाको छ
    मझेरी र कवि राजेशजीको अभियानलाई हार्दिक अभिवादन
    थोरै भए पनि तामाङ भाषा जान्न पाइयो
    हामी जस्ता भाषाविज्ञानका विद्यार्थीले भाषिक उल्था सहितका रचना पढ्न पाउनु ठूलो सौभाग्य हो
    भाव र विचार समेत उत्तम छ
    यस्तै अन्य भाषाका रचना भए मलाई सूचित गर्न समेत सम्पूर्ण भाषाभाषीका स्रष्टावन्धुलाई अनुरोध छ
    तर नेपालीमा उल्था भको हुनुपर्नेछ
    अनुसन्धानमा

    1. darsan gare Nanda lal jyu
      darsan gare Nanda lal jyu ma..mero nimti sauvaagyaa ho hajur jastoko yasari hausala yukta dui sabda paaunu ma….hajurko harek shabda shabdalai naman gardai aghi badhne aat saacheko 6u…
      hajurko harek pal suva rahos….
      rajesh rumba lama “atript”

  3. धन्यवाद मित्र पाठकीय सोच
    धन्यवाद मित्र पाठकीय सोच दिएको हुँ
    र लाभान्वित भकोमा आभार गरेको हुँ
    आँखाले देखेका र मनले गुनेका कुरामा मत दिने मन हुन्छ म त रहर गर्ने मान्छे
    रहर गर्दो छु
    त्यत्रा शब्द प्रकट गर्नुभो
    शब्दखेलाडी भएपछि स्वीकारूँला है
    आजलाई चै मुरीमुरी धन्यवाद मात्र फर्काएँ

    067.07.28

Leave a Reply to kbs Cancel reply

Your email address will not be published. Required fields are marked *