हेरी रहे जुनलाई राजेश रुम्बा लामा गद्य कविता by atriptNovember 14, 2010हेरी रहे जुनलाई मैले तिम्रो रुप देखिइरह्यो, लाग्यो होला डाहा त्यस्लाई बादलुले छेकिरह्यो । जूनले पनि हेर्यो लाग्थ्यो घुम्टो भित्र लुक्दै मलाई, सर्माएर जवानीको आफ्नो शीर झुक्दै मलाई ।। राजेश रुम्बा लामा “अतृप्त” Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ