सम्झनालाई भुल्यो कि त,कि त अन्तै त्यो मन सर्यो ?
मिस कल समेत छैन आजकल,भन् तिमीले यो के गर्यो ?
यस यम यस र मिस कल गर्छु भन्थ्यो,त्यो मन भुलौनालाई,
कि त टाढा देखि मलाई,अरुई खोज्न खोलि तर्यो ?
गोड मेल गर्छु हरदम भन्थ्यो,हाम्रो प्रीतको फूललाई तिमी,
आभाष भाछ अहिले मलाई,नफक्रिदै त्यो फुल झर्यो !
सम्झन
ालाई भुल्यो कि त,कि त अन्तै त्यो मन सर्यो ?
मिस कल समेत छैन आजकल,भन् तिमीले यो के गर्यो ?
राजेश रुम्बा लामा “अतृप्त”
