Skip to content

तीन हाइकु (नयाँ वर्ष)

  • by
BedPoudel


-१-
बिगत गर्दै
टोकियो धरहरा
काउन्ट डाउन्

-२-
खाँदै होलिन्
तोसिखोसी सोबा* लौ
पूर्वेली नानी ।

-३-
रमिता अति
तमु: ल्होछार अनि
नयाँ वर्ष यो ।

*तोसिखोसी सोबा: नयाँ वर्षमा खाइने जापानी खाना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *