Skip to content


यत्रतत्र हुँदा भेट
पर्दा देखा परै पर
पुगिनै गन्तव्य होओस्
हतारै, भीड-रोकिएर
उठाई हात आकषिर्त
गराइएरै होला भलै
भो निकै नभए कै नपाइएकै
हुनु भेट निकट नै पनि बिरलै
ठहराइनु नै पर्‍यो हुनु विवश
नहोस् प्राक्तन भोग भाग
हुने नै हुन्नथ्यो यो विधि
संयोग वियोग क्षणिक स्मारक
आकर्षक हुने नै पनि
जो कोहीले भनिएकै
होओस् होला होओइन
उहीउही सूक्ति प्रेरक सार्थकै
हुने नहुने बने नबने
विश्वस्त आश्वस्त मन्त्र औषधि
होओइन क्यै गर्ने गरिएकै
प्रयोग प्रविधि विधि
यथार्थ नै चरिचार्थ
ढुङ्गा नै पनि देवता
नहोउन गराइदंै नाथे
यत्रतत्र स्थापित विश्व सम्पदा
सूचीमा नै पनि समावेश
तथ्यता पौराणिक ऐतिहासिक
उदाहरणीय दृष्टान्त दृष्टिगौचर
औंल्याउन लायक ?
निको हुने गराइएकै क्यै
रोग कूचोले मसारी मसारी झारी फुकिदा
खरानी, औषधि नै पनि
मन्त्रेर पानी नै खुवाइँदा खाँदा
जो कोहीले गरिएको होओस् प्रयोग प्रविधि
यथानुकूल नै सार्थक
होओइन हुने नै औषधि ?
यथोचित मात्रा अनुपान
मौकामौकाकै मौजुद हुने गर्ने गराइए नै नहुने प्रतिकूल वातावरण नै हुँदा
प्रत्यक्षता नै देख्ने देखा -प्रयोग साजुन गराएकै
पानी नै तातो चिसो हुँदा होला होओइन फरक फरकै ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *