Skip to content

तीन हाइकु (नव वर्ष)

  • by


पुरा बित्यो त
घरको सफाइमा
आजको दिन

नयाँ पात्रो लौ
एक वर्ष उमेर
थपियो आज

टाढाको वस्ती
बा-आमाको घर लौ
जमघट यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *