-१-
पुर्वेली* नानी
सिउँदोमा सिन्दुर
सुन्दर अति!
-२-
पन्चे बाजा लौ
जनकपुर धाम
डोलीमा रुँदै!
-३-
शुभ विवाह
दाम्पत्त्य जीवनको
हर्क बढाईं!
वेद पौडेल
टोकियो, जापान
*पूर्वेली = जापानी
(नेपाली साथीले जापानी प्रेमिकासित जनकपुरमा बिबाह गर्न लागेको सुअवसरमा लिखित हाइकु)
