Skip to content

चार हाइकु (विवाह)

  • by


-१-
शम्भु, रचना
बधाई व: भिन्तुना!
शुभ विवाह!

-२-
घामको ज्योति
कान्तिपुरी नगरी
डोलीमा अन्मी!

-३-
हिन्दु न बौद्ध
धर्म निरपेक्ष लौ
प्रेमको जीत!

-४-
वर र बधु
दाम्पत्त्य जीवनको
हर्क बढाई!

Leave a Reply

Your email address will not be published. Required fields are marked *