याद गर (मुक्तक) सूर्य चेम्जोङ मुक्तक by kbsMarch 2, 20111 Comment त्यो रात.., त्यो झरी.., असिनाको याद गर एक साथ खलखली, पसिनाको याद गर छोएकै छैन भन्छौ भने पनि, के नै भो र ? एक पल्ट तिम्रो चिनो, हसिनाको याद गर । सूर्य चेम्जोङ हाल: दुबई यु. ए. ई. 1 thought on “याद गर (मुक्तक)” अतिथि March 3, 2011 at 7:53 am Reply वाह ! वाह !! वाह !!! मलाई मनवाह ! वाह !! वाह !!! मलाई मन पर्यो तपाइको मुक्तक…….. Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ
अतिथि March 3, 2011 at 7:53 am Reply वाह ! वाह !! वाह !!! मलाई मनवाह ! वाह !! वाह !!! मलाई मन पर्यो तपाइको मुक्तक……..
वाह ! वाह !! वाह !!!
मलाई मन
वाह ! वाह !! वाह !!!
मलाई मन पर्यो तपाइको मुक्तक……..