जिन्दगीले कतै निसाफ, माग्यो भनेखेरी शलिना कार्की गजल युवामञ्च २०६७ फागुन by kbsMarch 21, 2011 जिन्दगीले कतै निसाफ, माग्यो भनेखेरी के दिनु सारा हिसाब, माग्यो भनेखेरी लेखेरै बित्यो जिन्दगी, चलेकै छ कलम कहाँ छ भन्नु त्यो किताब माग्यो भनेखेरी समयमा कहिल्यै न्याय, गरिएन आफैँमाथि कुनै दिन आत्माले इनसाफ, माग्यो भनेखेरी युवामञ्च २०६७ फागुन Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ