एक
बा–आमा यस्तो–परिबेशमा छन्
सबै उही जोगीको, भेषमा छन्
नफुट्ने भयो, बिकासको पहाड
बलिया जति खाडी, देशमा छन्
दुई
अरुण पूर्व मेरो भन्छ, भाइको छोराले
मेरो सीमा मिचिस भन्छ, दाइको छोराले
एउटै कोखबाट जन्म, लिई आए पनि
दुवै अलग भन्छ लिम्बू, राईको छोराले

really nice muktaks keep it
really nice muktaks keep it up…
relly nice…bastabik kura
relly nice…bastabik kura khulayera lekhnu nai surya ji ko ramro khubi ho malai man paryo..
सूर्य चेम्जोङको मुक्तक
बेजोड प्रस्तुति ! कुशल बिषय र भावना ।