Skip to content

दुई मुक्तक (बा–आमा यस्तो–परिबेशमा)


एक
बा–आमा यस्तो–परिबेशमा छन्
सबै उही जोगीको, भेषमा छन्
नफुट्ने भयो, बिकासको पहाड
बलिया जति खाडी, देशमा छन्

दुई
अरुण पूर्व मेरो भन्छ, भाइको छोराले
मेरो सीमा मिचिस भन्छ, दाइको छोराले
एउटै कोखबाट जन्म, लिई आए पनि
दुवै अलग भन्छ लिम्बू, राईको छोराले

3 thoughts on “दुई मुक्तक (बा–आमा यस्तो–परिबेशमा)”

  1. relly nice…bastabik kura
    relly nice…bastabik kura khulayera lekhnu nai surya ji ko ramro khubi ho malai man paryo..

  2. सूर्य चेम्जोङको मुक्तक
    बेजोड प्रस्तुति ! कुशल बिषय र भावना ।

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *