Skip to content


१
भूकम्प आयो
लौन हो जापानमा
कसरी बचौं?

२
भूकम्पपछि
सुनामी आउँदा नि
साकुरा फुल्यो

३
छटपटी भो
भूकम्पको डरले
फर्कने हो कि?

४
समुद्री छाल
बौलाएर जापान
सखापै पार्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *