भूकम्प आयो
लौन हो जापानमा
कसरी बचौं?


भूकम्पपछि
सुनामी आउँदा नि
साकुरा फुल्यो


छटपटी भो
भूकम्पको डरले
फर्कने हो कि?


समुद्री छाल
बौलाएर जापान
सखापै पार्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *