किनार भएछु amit kinaar गजल by amit kinaarApril 10, 2011 छङ्ग – छङ्ग बग्ने खोला होइन ईनार भएछु , तिमीले जिती ढलाएको मिनार भएछु ! फेरि चलाऊ गोली घायल बनाई राख्छौ किन, न मर्न – न बाँच्न सक्ने सिकार भएछु ! आफैंलाई डुबाएर तिमीसँगै बगेकै थे, कस्तो बाढी आयो आज किनार भएछु !! Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ