Skip to content


नेताहरू थरी थरी बात फेर्नु पर्यो
संबिधान लेख्छु भन्ने हात फेर्नु पर्यो
समयमै संबिधान लेख्छौ लेख्दैनौ
होइन भने जनताले साथ फेर्नु पर्यो

अरुण पौडेल
गुन्जनगर -४, न्यु लइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *