Skip to content

तिमी महाभारत म काब्य

  • by
BibekDulalChhetri


तिमी महाभारत म काब्य
तिमी अर्जुन म एकालब्य:

म धाउँछु तिमी भए नेर
तिमी गङ्गोत्री म पञ्चकाब्य:

मेरो तुलना हुन सक्दैन
तिमी करोड म पैसा द्रब्य:

तिमी म्याथ्, पाइथोगोरस
म कतै नि नमिलेको साध्य:

अब भो नगर ब्यङग मलाई
“बिबेक” म चाहिं तिम्रो लक्ष्य:

अस्तु:
बिबेक दुलाल छेत्री “दमक”
दमक्, झापा
हाल्: अबुधाबी, युएयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *