Skip to content


सपनीमा आउने गर्छु आँखाहरू लोलाउँदा
आफूलाई नै बिर्सिदिन्छु तिम्रो यादमा टोलाउँदा
भाग्यमानी ठान्छु आफूलाई साथ तिम्रो पाएँ भने
भुतुक्कै पो हुन्छु मनको दैलो खोली बोलाउँदा ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *