Skip to content


पसिसकें मझेरीमा उठ नभन्नु
बसिसकें जमातमा छुट नभन्नु

देखिसकें अँधेरीमा लुक नभन्नु
लेखिसकें मझेरीमा झुट नभन्नु

मझेरीमा मनका कुरा थुक्क नभन्नु
जिन्दगीनै परिबन्द सुक्ख नभन्नु

दुख मात्रै जिन्दगी यो फेरि नभन्नु
रमाएका दिन मात्रै सुक्ख नभन्नु

Leave a Reply

Your email address will not be published. Required fields are marked *