Skip to content

तीन टुक्रा – मात्र हाईकु

SumanGhimire-02


१.
पाकेको मेवा,
सुकुनीको बुटामा,
चाखें मज्जैले !!

२.
मकैको घोघा,
कान्छीको गैरी खेत,
कैलो थ्यो जुँगा!!

३.
आँखा चिम्लेर,
माधुरीको गौंबारी,
धुस्न पारियो!!

सुमन “काले”

1 thought on “तीन टुक्रा – मात्र हाईकु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *