देखेको थिएँ अरुण पौडेल मुक्तक by arun poudelJune 3, 2011 घाइते व्यक्ति, एम्बुलेन्स र सडक देखेको थिएँ जसको गल्ती उसकै तडक भडक देखेको थिएँ निर्दोष त घाइते भयो बोल्नै सकेन मर्छ कि त पल-पल उसलाई फरक देखेको थिएँ अरुण पौडेल गुन्जनगर-४ न्यु लाइन Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ