Skip to content

फाटेको मन मायाले सिउँला भनेको त,
सँगै बसी चिया कफी पिउँला भनेको त,
मनमा बस्ने मायालु टाढा भयो
साथी नयाँ वर्षको सुभकामना दिउँला भनेको त

Leave a Reply

Your email address will not be published. Required fields are marked *