गजल कमल प्रकाश पौडेल कविता by KamalprakashJune 10, 2011संसारमा प्रिती जोड्न, तिमीलाई नै लायक देखेँ फुर्सद हुँदा आँखा मार्न, तिमीलाई नै पायक देखेँ | जीवनको रंगमन्चमा, धेरै नाटक खेलिएछ नायिका म भइ हेर्दा, तिमीलाई नै नायक देखेँ | Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ