Skip to content

माया प्रेम यत्तिकैमा चुक्ला भन्ने डर

माया प्रेम यत्तिकैमा चुक्ला भन्ने डर
टिपे फूल ओइलिएर सुक्ला भन्ने डर
नटिपेरै दिर्घकालीन सुवास छर्ने चाह
राम्रो फूल देख्दा कोही टिप्ला भन्ने डर

अरुण पौडेल
गुन्जनगर-४, न्यु लाइन
चितवन ।

1 thought on “माया प्रेम यत्तिकैमा चुक्ला भन्ने डर”

Leave a Reply

Your email address will not be published. Required fields are marked *