अब आफ्नै परिचय हराउँदैछौ आमा तिमी
घाँटी तिम्रौ निच्योर्या छन कराउँदैछौ आमा तिमी
देश खाने धमिराले अस्थित्वनै लुटेपछि
बदनाम् हुन्छ माटो भन्दै, डराउँदैछौ आमा तिमी
खाना पाए एक हुन्छन् छोरा कस्ता पायौ आज
आफ्नै शरिर तिनैबाट जलाउँदैछौ आमा तिमी
ठूलो छोरो घरको साँचो कोहीले तराई पाहाड भन्दै
च्यात्तन खोजे तिम्रौ बस्त्र, समाउँदैछौ आमा तिमी
आधा चिता जले पनि सास फेर्न पाउँछु भन्दै
हात खुट्ठा शरिर अँझै चलाउँदैछौ आमा तिमी
रामकृष्ण पौडेल अनयाँस
भ.न.पा १३, कैलाशनगर चितवन

good gazal man paryo ni ta
good gazal man paryo ni ta malai ta
gazal ramro lagyo
gazal ramro lagyo
very nice gajal
very nice gajal
i like
i like
GAJAL DHERAI RAMRO 6 HAI
GAJAL DHERAI RAMRO 6 HAI
like gazal so happs
like gazal so happs