Skip to content

दुखेको दिल

दुखेको दिल छाती चिरेर देखाउन नमिल्ने ।
झरेको आँशु हाँसोसँग साट्न नमिल्ने ॥

आगोको रापमा जलिरहेको आत्मा बोकी ।
भोलि के हुन्छ भविष्यवाणी गर्न नमिल्ने ॥

मुटु दुखेर स्वशनै फेर्न गाह्रो भए पनि ।
जिन्दगीको अन्जान यात्रा रोक्न नमिल्ने ॥

जे.पी.”अन्जान”

Leave a Reply

Your email address will not be published. Required fields are marked *