Skip to content


नखोज भन्छ त्यो मनले
थाहै नदिई चियाउन यी आँखाहरू
सक्दिन होला तिमी बिना बाँच्न
पियाइदियौ बिशका पाइलाहरू
छोडी जान्छु सदाको लागि
फर्काइदेऊ मेरा प्यारहरू ।
नबोलौं न कालु भनी
सक्दिन यो मन सम्हाल्न
बोली देऊ न काली, एक पल तिमी बिना
सक्दिन होला यो मन बुझाउन ।

देव बहादुर घिसिङ (लामा), कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *