Skip to content

तिमी मेरै हुनु पर्छ भन्ने पनि छैन मलाई


तिमी मेरै हुनु पर्छ भन्ने पनि छैन मलाई
तिम्लाई सुख मिल्छ भने बाँचिदिन्छु मुटु जलाई

तिम्लाई सुखा थोरै भए मेरै भागको थपिदिऊँला
हतार होला हाँस्न तिम्लाई यो आँसु म नै रूँला

ढुक्क भई शिखर चढ देउतालाई जपेको छु
आफ्नो बाटो काँडा ओछ्याई तिम्रो बाटो खानेको छु

मैले हार्दा तिम्ले हार्नै पर्छ भन्ने छैन मलाई
तिम्लाई सुखा मिल्छ भने बाँचिदिन्छु मुटु जलाई

तिमी मेरै हुनु पर्छ भन्ने पनि छैन मलाई

देव बहादुर घिसिङ (लामा)
पुरानो झङझोली(८)सिन्धुली
हाल: कतार

6 thoughts on “तिमी मेरै हुनु पर्छ भन्ने पनि छैन मलाई”

    1. धन्यबद अतिथी जि तपाईंलाई मन
      धन्यबद अतिथी जि तपाईंलाई मन परै दिनु भकोमा

  1. देव बहादुर घिसिङ्(लामा)
    देवजी, मझेरीमा सही रचनाहरू मात्रै प्रकाशित गर्नुहोला । अपुरा, अधुरा र अन्त त्यसै अमिल्दा रचनाहरू कृपया पोस्ट नगर्नुहोला ।
    मैले ईङ्कित गर्न खोजेको तपाईंको यो माथिको रचना हैन । तपाईंले आधुनिक कथाको नाममा “हुने होइन स्टाइलिस ?” नाममा १० लाइनको लेख राख्नुभएको रहेछ र बिचैमा “hahahahaaa” भनेर छोडिदिनुभएछ । मझेरीमा सम्मानजनक स्थान चाहनुहुन्छ भने कृपया मझेरीलाई खेलाची सम्झेर JPT पोस्ट नगर्नुहोस् ।

    त्यो लेख मैले हटाइसकेको छु ।

    1. किनर हजुर खै मोलैटेस्टओ गलत
      किनर हजुर खै मोलैटेस्टओ गलत केही गरे जस्तोत लाग्दैन
      जे जस्तो हुन्छ हामीले सिम्पल रुप्मा मत्त्र उसे गरी रछौ तर तपाईंलाई
      तर तपाईंले कहाँ त्यस्तो सोच्नु भो मोलाई थाहा भयन नभए त्यह खसै गलत केही पनि देख्दिन sorry..

    2. मन पारी गर्न तिम्रो साझा हैन ????????????????
      अर्काको लेख्हरु जथभाबी गर्न तिम्लाई कुनै अधिकार छैन । त्यस्मा खस के भएको छार hahahahahaa गरी हल्दैमा के त्यो jpt
      हुन्छ? तिमी मत्त्र जान्ने छौ भन्न पनि अली लाज ल्लग्नु पर्ने तिम्लाई केही गलत भको भय बरु सुधारन सकिन्थो त्यस्तो फाल्न हतौन तिम्ले मत्त्र जन्यछ? राम्रो सँग भन्दै छु। त्यो मेरो लेख्लाई जस्ताको तस्तै गरी riturna गर jpt गर्न तेरो आमाको दाईजो जस्तो लग्योकी केहो?

Leave a Reply to Kiran kc 'Anurag' Cancel reply

Your email address will not be published. Required fields are marked *