पेबा-च्योम्बा आरे एदा, म्हुन्-दिन कोर्सी प्राबा
म्रीङ्-कोल्ला ला सुर्ता आरे, ख्लाङ्सी चखेन चाबा
कोर्की गुन्या ध्हिम्ला म्रीङ्दा, ख्लुसी पिन्बा आहाम्
आइराक थुङ्सी म्हिङ्गुर्न, ङाछ्याङ ताम लाबा
म्हिला ज्याबा जामे म्राङ्साम, ले रापन प्रासि
ख्रा सार्जिन्जी थाहा आरे, प्योन राङ्जे ताबा
चा-आम्याङ्ना नेम्न्यु ख्राबा, ध्हिम तालाफेरि
मतलब आरे फोथन म्रीङ्ला, म्हुनन्हाग्री खाबा
बोक्टा ध्हिम रुङ्सीताली , दु:ख लसी चिलाई
म्हिला ताम न्हेन्सी ताले, आतोबा ताम्जे बाबा
नेपालीमा उल्था गर्दा:
लाज सरम छैन तिमीलाई, रात-दिन डुली हिंड्छ,
बुढी-बच्चाको पीर छैन खेलेर मात्रै खान्छ
एउटा फरिया घरको बुढीलाई किन्न सक्ने होइन
रक्सी धोक्यो रिंगटा लाग्ने गरी ठुलो गफ हान्यो
मान्छेको राम्री छोरी देख्यो भने जिब्रो पट्काउँदै हिड्छौ
केस फुलिसक्यो थाहा छैन तन्नेरी झैँ हुन्छ
खान नपाएर मुसा रुन्छ घरको तलामाथि
मतलब छैन भोकै बुढीको आधा रातमा आउछौ
थोत्रो घर कुरी दु:ख जिलो गरी बस्दा पनि
मान्छेको हुने नहुने कुरा सुनी नहुने कुरा मात्रै ल्याउँछौ
बिना तामाङ
काठमाण्डौं
राजधानीको प्रर्दशनीमार्ग स्थित मानविकी क्याम्पसमा तामाङ डाजाङको ९८ औं साहित्यिक शृंखलामा (साहित्यिक कार्यक्रम) वाचन गरिएको तामाङ भाषाको गजल ।

ahaa ati jyaba naanaa rhanla
ahaa ati jyaba naanaa rhanla hwaaii
thujechhe
ल्हानान् ल्हानान् थुजेछे ह्राङ्दानुन् ।