Skip to content

गाईको छोरो हो ऊ

  • by

सोझो,इमान्दार, गाईको छोरो हो ऊ
पहाडकी हौ !, तराईको छोरो हो ऊ
आफ्नै पसिनाले, जिउँछ शानसँग
हो, स्वाभिलम्बी, दमाईको छोरो हो ऊ

सूर्य चेम्जोङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *