Skip to content

काली चाहियो


भन्छौ तिमी मलाई मेरै काली चाहियो
सधै यस्तै माया गर्ने दिलवाली चाहियो

उराठ भाछ मन भन्छौ खडेरीको बनसरी
ढकमक्क माया फूल्ने डाली चाहियो

हामी दुईको माया फूल्ने बनाउँछु फूलबारी
मलजल गर्नलाई माली चाहियो

मलाई बाहेक अरुलाई नराख्नु है मेरी सानु
मेरै निम्ति तिम्रो दिल खालि चाहियो

10 thoughts on “काली चाहियो”

  1. Hi
    साँच्चै सानुजी गजल एकदम राम्रो लाग्यो, पछिका दिनहरुमा पनि सफलता मिल्दै जाओस…….. मेरो यही शुभकामना तपाइलाई………..

  2. साँच्चै सानुजी गजल एकदम
    साँच्चै सानुजी गजल एकदम राम्रो लाग्यो, पछिका दिनहरुमा पनि सफलता मिल्दै जाओस……… मेरो यही शुभकामना तपाइलाई…………

Leave a Reply to Sanu Pandey Cancel reply

Your email address will not be published. Required fields are marked *