मुटु भित्र मलाई राखी दिए हुन्थ्योनी
मलाई पनि माया गरी दिए हुन्थ्योनी
मत तिम्रै होनी होनी तिमीले होइन भनेनी
मत तिम्रै होनी होनी तिमीले होइन भनेनी
आँखा भित्र मलाई छोपी दीए हुन्थ्योनी
न्यानो अंगालो मा बधिदीए हुन्थ्योनी
मत तिम्रै होनी होनी रुवाइ तिमी गयनी
मत तिम्रै होनी होनी रुवाइ तिमी गयनी
मुटु भित्र मलाई राखी दीए हुन्थ्योनी
मलाई पनि माया गरी दीए हुन्थ्योनी
आँखा भित्र मलाई छोपी दीए हुन्थ्योनी
नन्यो अंगालो मा बधिदीए हुन्थ्योनी
मत तिम्रै होनी होनी रुवाइ तिमी गयनी
मत तिम्रै होनी होनी रुवाइ तिमी गयनी
मत तिम्रै होनी होनि तिमीले होइन भनेनी ।।।
देव बहादुर घिसिङ्(लामा)
पुरानो झङ झोलि(८) सिन्धुली
हाल्_ कतार सनैया (३८)
