तीज उषा न्यौपाने मुक्तक by kbsAugust 21, 2011रातो रङमा सजिएर घर- आँगनमा छाउँथ्यो तीज अत्याचार मिल्काउन पीडा-गीत गाउँथ्यो तीज संस्कारलाई गहनामा किन्दै महिनौं भोजमा डुल्ने पुरुष नाच्ने जात्रा जस्तो हिजो कहाँ आउँथ्यो तीज ? Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ