हे भगवान
तिम्रो रिस ले पनि मेरो ज्यान लाने भो
बिना कारण रिसाउने तिम्रो बानी कहिले जाने हो ?
किन रिसाउछेउ थाहा पनि हुन्न
अनि आफै भन्छौ केहि चाहन्न सुन्न
कच् कच् कच् कच् कराई रहन्छौ
मलाई दिक्क बनाइ रहन्छौ
तैपनि म सहेर नै बसेको छु
कहिले यो भन्छौ कहिले त्यो भन्छौ
मेरो सत्तो घरि घरि खाइ रहन्छौ
तै पनि मा सहेर बसेकै छु
केहि भनु ….. छोडेर जान्छु भन्छौ
गाली गरु ……….रोई हल्छौ
