Skip to content

हे भगवान तिम्रो रिसले पनि मेरो ज्यान लाने भो


हे भगवान
तिम्रो रिसले पनि मेरो ज्यान लाने भो

किन रिसाएको हुन्छौ तिमी … थाहा पनि हुन्न
अनि आफै भन्छौ … केही चहान्न सुन्न
मलाई सधै दिक्क बनाइ रहन्छौ
अझ केही बोल्न नि हुन्न

कहिले के भन्छौ … कहिले के भन्छौ
खाली मेरो दिमाग खाइ रहन्छौ
कहिले के गर्छौ … कैले गर्छौ
मलाई घरि घरि तर्साइरहन्छौ

कच् कच् .. कच् कच् कराइरहन्छौ
छोरा छोरी पनि तर्साइरहन्छौ
खाना पनि ढिलो पकाउछौ
हामीलाई भोकै पर्खाइरहन्छौ
हे भगवान
तिम्रो रिसले पनि मेरो ज्यान लाने भो

Leave a Reply

Your email address will not be published. Required fields are marked *