तिम्रो उमेर सोह्र पुगी, भर्खर भर्खर सत्र भए
दिएर छोड मलाई, एउटा प्रेम पत्र भए
लुकाउन सकिनौ कि, सारा अङ्ग देखाई हिँड्छ्यौ
सम्हालेर राखिदिन्थेँ, जोवन यत्र तत्र भए
मरिहत्ते किन गर्थेँ, तिमीलाई यति धेरै
तिमीजस्ता कोमल रुपका, धनी सर्वत्र भए
धरोधर्म आज तिमीले, बाटो मोडी गयौ भने
पिइदिन्छु छोडी जाऊ, थोरै अलकत्र भए

nice one!!!
nice one!!!
thank u.
thank u.
superb !!!
superb !!!