Skip to content

तीन हाइकुहरू

  • by


आजको धर्मी
राम जप्दैछ मुख
छुरा तेर्स्याई

सर्प र बाढी
बाँच्ने संघर्ष गर्दै
गयो जिन्दगी

दुख्नै पो छाड्यो
अचानै त हुँ नि म
निर्धक्क हान

Leave a Reply

Your email address will not be published. Required fields are marked *