Skip to content

बिचित्र प्राणी मानिस


कहिले रंगै-रंग
कहिले सब भताभुंग
कहिले नौलो उमंग
बिचित्र प्राणी मानिस

कहलेचारै तिर हर्ष
कहिले आँशुको वर्षा
दिनरातको संगर्ष
बिचित्र प्राणी मानिस

कहिले दिन गन्दै
कहिले चाडपर्व भन्दै
कहिले मरिन्छ झन्डै झन्डै
बिचित्र प्राणी मानिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *