Skip to content

मर्नलाई स्वदेश ?


कोही मलाई नपठाऊ विदेश
फर्कनै पर्छ मैले, मर्नलाई स्वदेश?

यी रहर, अभिमान, इच्छा अनि द्वेष
जहाँ पुगुँ, जता टेकौं उस्तै नै छ परिवेश
फर्कनै पर्छ मैले, मर्नलाई स्वदेश ?

यो जवानी, जिन्दगानी, भाषा अनि भेष
रहने पो हो कि होइन? भोलि यिनका अवशेष
फर्कनै पर्छ मैले, मर्नलाई स्वदेश ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *