Skip to content


जिन्दगी फूल हो, फुल्छ फक्रिन्छ अनि ओइलिन्छ,
कहिले फक्रिन नपाई ओइली झर्छ,
तिमि हाँस हँसाउ र हाँस्न देउ
नत्र तिम्रो हाँसो आँशु बन्न सक्छ.
जिन्दगी खोला हो, बग्छ बगी दिन्छ अनि बगी रहन्छ,
कहिले बग्न नपाई सुकी दिन्छ.
तिमि प्यास मेट मेटाउ र मेट्न देउ,
नत्र ……बन्न सक्छ
अतित ∙· ·∙लिङ्देन∙·

Leave a Reply

Your email address will not be published. Required fields are marked *