सिउँदो तिम्रो सजाउने
आशा मेरो अपुरो भो
कसम तिम्रै हुन्छु भन्थ्यौ
बाचा तिम्रो झुटो भो
फूल जस्तो मेरो माया
बिझाई दिने काँडा भो
संगै साथ बाँच्ने भन्थ्यौ
किन आज टाढा भो
पल भर मै साथ छाड्यौ
बाँच्न मलाई गारो भो
दिन रात रुवाई छाड्यौ
आँखा मेरो रित्तो भो
अनि खोइ के खोइ के भो
मेरो मुक्तक बिना नूनको
तरकारी झैँ भो…………
हा हा हा हा हा ………..
