Skip to content

भन्छौ तिमी ओ सायाँग


ओ सायाँग ओ ओ सायाँग. 2
भन्छौ तिमी ओ सायाँग……

गोजी भरि पैसा देख्दा भन्छौ सायाँग
घुम्न जाउँ मोनो रेलैमा
दुई चार दिनको भेटमा तिमी भन्छौ सायाँग
माया बस्यो खेल खेलैमा,
मिठो बोली माया गर्छु भन्छौ सायाँग
म पनि एक हो हजारमा
हात समाई गोजी छामी भन्छौ सायाँग
घुम्न जाउँ शाहर बजारमा

ओ सायाँग ओ ओ सायाँग. 2
भन्छौ तिमी ओ सायाँग……
मन परे भन्छौ तिमी लव यू सायाँग
टेलिफोनको घन्टी बजदा
ढिलो भए भन्छौ तिमी सी यू सायाँग
खल्तीमा पैसा नहूँदा
ए टी एम को कार्ड मागी भन्छौ सायाँग
सपींग गरी ल्याई दिउँला
हातमा घडी कारमा चढी भन्छौ सायाँग
टाईम मीले फेरि भेटऊँला

ओ सायाँग ओ ओ सायाँग. 2
भन्छौ तिमी ओ सायाँग……

अतित सुब्बा लिङ्देन

Leave a Reply

Your email address will not be published. Required fields are marked *