Skip to content


औंशीको रातमा चम्किने जुनकिरी झैं तिमी,
आऊ छरिदेऊ उज्यालो, अन्धकार हाम्रो आँगनीमा

चाँदनी रातमा चम्किने चन्द्रमा झैं तिमी,
आऊ बनिदेऊ शीतल छहारी हामी हिड्ने गोरेटोमा,

सरर सुसाई बहिरहने त्यो निलो गगन तिमी
आऊ एकै छिन रमाऊ हाम्रो मनको मझेरी.कममा
जुनकिरी झैं तिमी छरिदेऊ उज्यालो हाम्रो आँगनीमा

अतित सुब्बा
झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *