Skip to content

तिम्रै तस्विर

फेसबुकको वालमा तिमिलाईनै केरेको छु
गुगोल प्लसमा सर्च गर्दै तिम्रै तस्विर हेरेको छु
सपनीमा तिमी सँगै च्याट गर्दा झझल्कोमा
जि मेलको म्यासेज वक्समा तिमै नाम भरेको छु
गुगोल प्लसमा सर्च गर्दै तिम्रै तस्विर हेरेको छु
टुईटरमा टुईट गर्दा तिम्रो यादले सताउंथ्यो
त्यही भएर स्क्याप्स्मा भिडियो च्याट गरेको छु
गुगोल प्लसमा सर्च गर्दै तिम्रै तस्विर हेरेको छु
डाडापाखा मोबाईलमा टावर आज नभएर
ईन्टरनेटमा तिम्लाई खोज्न बेशी तिर झरेको छु
गुगोल प्लसमा सर्च गर्दै तिम्रै तस्विर हेरेको छु
कहीलेकाही ईन्टरनेटमा डिस्कनेक्ट देखाउंथ्यो
त्यही भएर कोठा भरी तिम्रै तस्विर छरेको छु
फेसबुकको वालमा तिमिलाईनै केरेको छु
गुगोल प्लसमा सर्च गर्दै तिम्रै तस्विर हेरेको छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *