केही हाइकुहरू (तिर्तिरे पानी) उषा न्यौपाने हाइकु by kbsNovember 19, 20111 Comment तिर्तिरे पानी थाकेका गाग्राहरू ढुङ्गे धारामा लत्राई हाँगा सुगन्ध भर्दै बैंश धर्ती चुम्दैछ प्रकृति कला कर्कलाको पातमा मोती टल्कियो 1 thought on “केही हाइकुहरू (तिर्तिरे पानी)” अतिथि November 20, 2011 at 10:03 am Reply commentराम्रो छ लेख्दै जानु पर्छ । अझ उत्कृष्ट हुनेछ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ
comment
राम्रो छ लेख्दै जानु पर्छ । अझ उत्कृष्ट हुनेछ